समाचार Archives | Page 7080 of 7128 | Khabarhub Khabarhub

कांग्रेस नेता सिटौला अस्वस्थ, आइसीयुमा राखेर उपचार हुँदै

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन्। उनको आइसियुमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । चिकित्सकहरूले नेता सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन्। डा. भगवान कोइरालासहितको टिमले उनको उपचार…