समाचार Archives | Page 7115 of 7120 | Khabarhub Khabarhub

स्मार्ट सिटी सोच्ने महानगर देख्दैन शौचालयको समस्या

काठमाडौं- विराटनगर स्थायी घर भएकी ३७ वर्षीया अस्मिता गुप्ता विगत पाँच वर्षदेखी टेम्पु चलाइरहेकी छिन् । उनी दिनमा आठ घण्टा टेम्पु चलाउनमै व्यस्त हुन्छिन् । शंखमूल–जोरपाटी सडकखण्डमा टेम्पु चलाउने उनी पानी पिउन भने निकै हिच्किचाउने गर्छिन् । उनी भन्छिन्, ‘पानी पिएर के गर्नु शौचलयको अभाव छ ।’ उनी शौचालय जानका लागि दैनिक तीन पटक घरमै…