Live on
Your Voice, Your Power
काठमाडौं– सकारकाले आफ्नो घरमा डेरा गरी बस्नेहरुको सम्पूर्ण विवरण प्रहरीलाई बुझाउ घरधनीलाई आग्रह गरेको छ । काठमाडौं लगायत शहरी क्षेत्रका घर धनीलाई भाडामा बस्नेको सम्पूर्ण विवरणसहितको सूची नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन गृहमन्त्रालयले आग्रह गरेको हो । पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका मुख्यमुख्य शहरमा घर भाडामा बसेर लुटपाट, डकैती लगायत आपराधिक गतिविधि गरिरहेको…