समाचार Archives | Page 7248 of 7352 | Khabarhub Khabarhub

जनताको शेयर लगानीबाट ३५ सय मेगावाट विजुली

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा जनातको पानी जनताको लगानीअन्तर्गत ३ हजार ५ सय मेघावाट विजुली उत्पादनका जनताको शेयर लगानी गर्ने तयारी गरेको छ । संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा पेश गर्दे पूर्वपश्चिम राजमार्गमा ४ सय केभी प्रशारण लाइनको निर्माणको काम शुरु गर्ने बताइन् । उनले जलविद्युत् आयोजनाको निर्माण सकिनुपूर्व…