समाचार Archives | Page 7278 of 7349 | Khabarhub Khabarhub

एचआईभी संक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहण गर्दै, भन्छन् – हामी कोहीभन्दा कम छैनौं

काठमाडौँ – विगत २५ वर्षदेखि एचआईभी संक्रमित भएका पोखरा –७ का गोपाल श्रेष्ठ यतिबेला सगरमाथा आरोहणको  तरखरमा छन् । उनी यही अप्रिल १२ मा सगरमाथाको आरोहण गर्दैछन् । सगरमाथा आरोहण आफैमा जोखिमपूर्ण कार्य हो । संसारभरका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै  उनी सगरमाथा आरोहण गर्न लागेका हुन् । यही जोखिमलाई सफलतामा बदल्न श्रेष्ठ सगरमाथा  आरोहण गर्दैछन्…