समाचार Archives | Page 7296 of 7346 | Khabarhub Khabarhub

निर्मला हत्या प्रकरण– पूर्व एसपी विष्टसँग साढे १० लाख धरौटी माग

महेन्द्रनगर– निर्मला हत्या प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको तथा प्रमाण नस्ट गरेको अभियोग लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख (बर्खास्तीमा परेका) एसपी दिल्ली विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र कुमार आर्चायको इजलाशले विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।…