समाचार Archives | Page 7308 of 7343 | Khabarhub Khabarhub

पोखराको क्लब ९९ मा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

कास्की– पोखराको हल्लनचोकस्थित क्लब ९९ मा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सिलिण्डर पड्किएर आगलागी भएको स्थानीयले जनाएका छन् । शुक्रबार राति ९ बजेपछि आगलागी भएको हो । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो । सिलिण्डर…