Live on
Your Voice, Your Power
काठमाडौं-मन्त्रिपरिषद बैठकले इन्टनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड काठमाडौमा आयोजना गर्न ४४ करोड दिने निर्णयको चौतर्फी विराेध हुन थालेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा आयोजना हुने भनिएको २०औँ संस्करणको अवार्डका लागि नेपालका पर्यटनमन्त्री वा राज्यमन्त्री संयोजक रहने एक उच्तस्तरीय समिति बनाउने निर्णय गरेको बताइएको छ। महानगरपालिकाको ४४ करोड र आयोजनाको सहयोगमा सरकारको करिव…