समाचार Archives | Page 7395 of 7403 | Khabarhub Khabarhub

अमितको उत्कृष्ट ब्याटिङ, धनगढीद्वारा काठमाडौंलाई १३३ रनको लक्ष्य

काठमाडौं– अमित श्रेष्ठको उत्कृष्ट ब्याटिङ प्रेरित धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । धनगढीस्थित प्रस्तावित फाप्ला अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा धनगढीले १ सय ३२ रन बनाएको हो । काठमाडौंविरुद्ध उत्कृष्ट ब्यटिङ गरेका युवा ब्याट्सम्यान अमित श्रेष्ठले ४ चौका र २ छक्काको मद्दतमा…