समाचार Archives | Page 7425 of 7900 | Khabarhub Khabarhub

ठेकेदारसँग बैंक खातामार्फत घुस लिने भवन निर्माण विभागका इन्जिनियर पक्राउ

काठमाडौं– ठेकेदार कम्पनीसँग बैंक खाता मार्फत घुस रकम माग गर्दै शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर पक्राउ परेका छन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत इलामस्थित डिभिजनल कार्यालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेत पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर बस्नेतलाई पक्राउ गरेको हो । इन्जिनियर बस्नेतले झापा जिल्लामा सडक…