Live on
Your Voice, Your Power
काठमाडौं- गोरखा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा क्षति भएका ७ सय ५३ सम्पदामध्येमा चार वर्षका अवधिमा ३ सय ८७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । हालसम्म ५१ दशमलव ३९ प्रतिशत प्रगति भएको देखिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार १ सय २३ सम्पदा पुनःनिर्माणका चरणमा छन् । त्यस्तै पुनःनिर्माण शुरु हुन अझै २ सय ४३…