Live on
Your Voice, Your Power
रसुवा– नेपाल–नाका रसुवागढीबाट २ जना महिला करिब १ किलो सुनसहित पक्राउ परेका छन् । भन्सार चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले रसुवाबाट नेपाल सुन भित्र्याउँदै गरेको अवस्थामा २ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका महिलाहरुको पहिचान भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी बरामद सुनबारे जानकारी दिइने जनाएको…