Live on
Your Voice, Your Power
काठमाडौं– विगतका वर्षभन्दा यो वर्षको तिहारमा फूलको खपत बढेको छ । गत वर्ष २२ लाख माला बिक्री भएको थियो भने यसपालीको तिहारमा बढेर साढे २७ लाख माला बिक्री भएको छ । फूलैफूलको पर्वका रुपमा मानिने तिहारमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । तिहारको ५ दिनको अवधिमा करिब…