Live on
Your Voice, Your Power
काठमाडौं- आन्दोलनमा उत्रिएका पशुपति आर्यघाट घाट सेवाका कर्मचारी र पशुपति क्षेत्र विकास कोषबीच सहमति भएको छ । सहमति भएसँगै घाट सेवाका कर्मचारीले शव जलाउने लगायतका काम पुन सुचारु गर्ने सहमति भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले वार्तामार्फत समस्या समाधान भएको बताए । सेवासुविधा वृद्धिको माग राख्दै आन्दोलन उत्रिएका उनीहरुले…