समाचार Archives | Page 7549 of 7865 | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको सुरक्षा मुख्य जिम्मा नेपाली सेनालाई

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा सुरक्षाको मुख्य जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग रहने गरी सुरक्षा प्रबन्ध मिलाईएको छ । सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरीय सुरक्षा दिने निर्णय सरकारले गरिसकेको छ । त्यसका साथै उनको सुरक्षाका लागी चीनवाट समेत सुरक्षाकर्मी आउनेछन् । सरकारले…