समाचार Archives | Page 7550 of 7871 | Khabarhub Khabarhub

सीको सम्मानमा राजकीय भोज– मुख्य परिकार भटमास साँधेको !

काठमाडौं– चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय भोज आयोजना गरेकी छन् । शनिबार साँझ सोल्टी होटेलमा आयोजित भोजमा नेपाली परिकारलाई प्रमुख ‘रेसिपी’को रुपमा राखिएको छ । भोजको शुरुवाती परिकारको रुपमा बारा, मम, लुक्ला सिमीसँग भटमास साँधेको राखिएको छ । यी परिकारसँग सुपको रुपमा कुरिलो र क्वाटीको सुपलाई समावेश गरिुएको छ । चिनियाँ…