Live on
Your Voice, Your Power
विराटनगर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हाल प्रतिबन्धमा रहेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्व समूहले वार्तामा आउनका लागि अन्तिम गतिविधि गरिरहेका बताएका छन् । आइतबार राजधानीमा भएको बम विस्फोट र सोमबार भएको बन्द आह्वान विप्लव समूह वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको पनि प्रचण्डको भनाइ छ । सोमबार विराटनगर पुगेका प्रचण्डले…