Live on
Your Voice, Your Power
काठमाडौं– सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गर्न लागेका छन् । यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् । महासंघका अध्यक्ष कुशलव केसीले आज ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरिने जानकारी दिएका छन् । अध्यक्ष केसीले भने, 'माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं। र्याली गर्छौं।…