Live on
Your Voice, Your Power
खोटाङ – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुवेर खापुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक रहेको बताए । जिल्ला प्रहरी कार्यालय खोटाङले आज आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि’ नामक अन्तरक्रियामा डिआइजी खापुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयासले सम्भव नहुने भन्दै…