समाचार Archives | Page 925 of 7878 | Khabarhub Khabarhub

महान्यायाधिवक्ता लम्पसारै परिसक्नुभयो : कांग्रेस

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेल झुक्दा झुक्दा लम्पसारै परेका आरोप लगाएको छ । सदनको बजेट अधिवेशनको पहिलो दिन डाकिएको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता झुकेर लम्पसार परेका बताएका हुन्‌ । महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी…