Live on
Your Voice, Your Power
सिड्नी– गत महिना अष्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाव कानुनी विवादमा परेको छ । चुनावका उम्मेद्वार तथा मतदाता सदस्यहरुले एनआरएनको चुनाव विधानअनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरबाही गरेको तथा नेतृत्वले गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाइएको छ । कानुनी रुपमा वकिलमार्फत एनआरएनका अध्यक्ष तोनु घोतानेलाई लेखिएको पत्रमा…