Live on
Your Voice, Your Power
काठमाडौं- मलेशियाका पूर्व उपप्रधानमन्त्री डाक्टर अहमद जाहिद हमिदीविरुद्ध विदेशी नागरिकलाई उपलब्ध गराइने भिसा प्रणालीमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता हुने भएको छ । मलेशियाको भ्रष्टाचारविरुद्धको आयोगले डाक्टर हमिदीविरुद्ध बुधबार (भोलि) अभियोग दर्ता गराउनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट अनुमति लिइ सकेको मलेसियाको सञ्चारमाध्यम द स्टारले जनाएको छ । मलेशियाको भ्रष्टाचारविरुद्धको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा डाक्टर हमिदीविरुद्ध…