Live on
Your Voice, Your Power
काठमाडौं- युनिभर्सल पिस फेडेरेसन (युपीएफ) द्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिएको छ । शनिafर साँझ रायमाझीलाई अवार्ड प्रदान गरिएको हो । अष्ट्रेलियाको जर्ज स्ट्रीट चिपेनडलमा आयोजित विशेष समारोहबीच समाजसेवी रायमाझीसहितलाई सम्मान गरिएको हो । कार्यक्रममा युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष जोन एडमेडेसले…