Live on
Your Voice, Your Power
क्वालालम्पुर, मलेसिया- मलेसियाको क्वालालम्पुरमा जनता समाजवादी पार्टी नेपाल नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रम जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्पन्न भएको हो । कार्यक्रमका विशिष्ट अति नेपाली राजदूत मलेसियाका महामहिम डा. नेत्रप्रसाद तिमल्सिना थिए । बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा…