Live on
Your Voice, Your Power
बेलायत– नेपाल पत्रकार महासंघको निर्देशन विपरित नेपाल पत्रकार महासंघ यूकेको महाधिवेशन गर्ने तयारी गरिएको छ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको जुलाई १४ मा हुने छैटौँ अधिवेशन स्थगन गर्न महासंघका अध्यक्ष विपुल पोख्रेलले एक पत्र पठाउदै निर्वाचनका सबै प्रकृया रोक्न निर्देशन दिएका थिए । अध्यक्ष ध्रुर्वराज अर्याल र महासचिव नरेन्द्र बस्नेतले मंगलबार एक प्रेसवक्तव्य जारी गर्दै…