प्रवास « Khabarhub

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापा- अर्जुनधारा नगरपालिका–६ कि ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छन् । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले जानकारी दिइन् । 'ओमान लाने भनेर इराक पुर्याएछन्', पीडितकी आमा…