Live on
Your Voice, Your Power
दोहा - गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा ओम बहादुर क्षत्रीले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रहेको र आफूले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई एनआरएनएमार्फत बृहद् बनाउन उम्मेदवारी घोषणा गरेको उनले बताए । मध्यपुर्वको पहिलो एवं गरिमामय इतिहास बोकेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको…