Live on
Your Voice, Your Power
एडिलेड– नेपालको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यसहित अष्ट्रेलियाको एडिलेड शहरमा नेपाल महोत्सव हुने भएको छ । गैर आवासीय नेपाली संघ(एनआरएनए)साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा १८ मार्चमा हुने महोत्सवमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उपनेता जिङ ली, संसद् सदस्यहरू, विभिन्न नगरका मेयरहरूको उपस्थिति रहने अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ…