प्रवास « Khabarhub

राजदूत भण्डारी र कुवेतको पीएएमका महानिर्देशक आजमीबीच भेट, नेपाली कामदारका समस्याबारे छलफल 

दोहा - कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावर (पीएएम)का महानिर्देशक डा. मुबारक अल आजमी भेटवार्ता भएको छ। उनीहरुबीच सोमबार पीएएमको कार्यालयमा भएको भेटवार्तामा नेपाल-कुवेत द्विपक्षीय सम्बन्ध लगायत विशेषतः नेपाली आप्रवासी कामदारसँग सम्बन्धित विषयमा कुराकानी भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ। भेटका अवसरमा कोभिड-१९ महामारीबाट कुवेतको रोजगारीमा परेको…