प्रवास « Khabarhub

तलब नपाएको विरोध गर्ने ६० आप्रवासी देश निकाला

दोहा - कतारमा कम्पनीले तलब नदिएको भन्दै विरोध गर्ने ६० आप्रवासी कामदारलाई देश निकाला गरिएको छ । ६ महिनाको तलब नपाएको विरोधमा सडकमा उत्रिएका ६० जना कामदारलाई पक्राउ गरी देश निकाला गरिएको कतारको आप्रवासी अधिकारले जनाएको छ । सुरक्षा कानुन तोडेर आन्दोलन र र्‍याली गरेको भन्दै कतारले नेपालसहित भारत, बङ्गलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश…