Live on
Your Voice, Your Power
दोहा- वैदेशिक रोजगारका क्रममा विदेसिएका बुटवलका दामोदर क्षेत्री ११ वर्षदेखि साउदीमा अलपत्र छन्। सवारी दुर्घटना मुद्दामा अदालतबाट ७९ हजार साउदी रियाल (नेपाली करिब २५ लाख) क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएपछि सो रकम तिर्न नसक्दा उनी अलपत्र परेका हुन् । उनले चलाइरहेको गाडीसँग ठोक्किँदा विपरीत दिशाबाट आएको ट्रेलामा (ठूलो) गाडीका चालकको मृत्यु भएको थियो। उनको भने हातमा…