प्रवास « Khabarhub

मस्तिष्क घात भई साउदीमा उपचाररत रायलाई उद्धार गरी नेपाल फर्काइयो 

दोहा - साउदी अरबमा मस्तिष्क घात भई उपचाररत एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ। गत फेब्रुअरीमा ड्यूटी सकाएर कोठामा फर्किँदै गर्दै अचानक मस्तिष्क घात भई गाडीको सिटमै ढलेका सर्लाही बरहथवा नगरपालिका वडा नं. ७ का अरूणकुमार रायलाई उद्धार गरी नेपाल एयरलाइन्समार्फत नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। रियादको ओबेद केयर अस्पतालमा करिब तीन…