प्रवास « Khabarhub

कुवेतको चर्को घाममा काम गर्ने ५० कामदार पक्राउ 

दोहा- कुवेतमा चर्को घाममा काम गर्ने ५० जना कामदारलाई पक्राउ गरेको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को अनुगमन टोलीले निरीक्षण गर्दा मुबारक अल काबीर गभर्नरेटको अल मसाइल क्षेत्रमा १२ वटा निर्माण साइटहरूको निरीक्षण गर्ने क्रममा ५० भन्दा बढी कामदारहरूलाई कानुन उल्लंघन गरेकोमा गिरफ्तार गरिएको हो । पीएएम कामदारहरूको सुरक्षा गर्न र हितको…