प्रवास « Khabarhub

डिभीको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं– शनिबार अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा सार्वजनिक हुँदैछ । सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुनेछ । नतिजा डिभी कार्यक्रमको वेबसाइटमा गई निश्चित प्रक्रिया पूरा गरेपछि प्राप्त गर्न सकिनेछ । यसका लागि डिभी भर्दा प्राप्त कन्फरमेसन नम्बर हाल्नुपर्ने छ । सन् २०२३…