प्रवास Archives | Page 42 of 98 | Khabarhub Khabarhub

साउदीमा जेल जीवन बिताएर स्वदेश फर्किए ३० नेपाली

दोहा - साउदी अरबमा जेल जीवन बिताएर ३० नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई  गैर कानुनी रूपमा कार्यरत रहँदा साउदी प्रहरीले पक्राउ गरेको थियो । रियादस्थित नेपाली दूतावासको पहलमा त्यहाँको अलहासा जेलमा रहेका २७ र खोबरमा रहेका ३ जना नेपालीलाई अल जजिरा एयरलाइन्सको उडानमार्फत स्वदेश फर्काइएको दूतावासले जानकारी दिएको छ । दूतावासका स्थानीय जनसम्पर्क अधिकारी…