प्रवास « Khabarhub

नेपालको पानी कतारी बजारमा पुग्यो

दोहा - नेपालले हिमालयन मुहानको पानी कतारमा निर्यात गर्न थालेको छ । कोभिडका कारण निर्यात परियोजना दुई वर्ष ढिलो भए पनि रुद्र गंगा नेचुरल वाटरले ‘सुपर प्रिमियम हिमालयज नेचुरल स्प्रिङ वाटर’ रसुवाको ब्राण्डको पानी दोहा ल्याएको हो। पहिलो चरणमा आठ टन पानी काठमाडौँबाट दोहा हवाई ढुवानी गरिएको हो। नेपालको रसुवा ब्राण्डको पानी कतारका सुपरमार्केटहरूमा ३३०…