प्रवास « Khabarhub

साउदीमा ६० नेपाली युवाको गुनासो- सम्झौता अनुसारको सेवा सुविधा पाएनौँ

दोहा– वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सोच हुन्छ, टन्न पैसा कमाउने र सुखी जीवन जिउने । आमा बुबाको सपना पूरा गरी परिवार सदस्यलाई खुसी बनाउने । यही अभिप्राय: बोकेर विदेशिएको युवाले दिनरात नभनी विदेशी भूमीमा दु:ख गर्छ । बेरोजगारीको पीडा सहन नसकी भएको पैसा लगानी गरी वैदेशिक रोजगारीमा जाने अधिकांश युवाको विदेशी भूमीमा पुगेपछि सपनामा…