प्रवास Archives | Page 6 of 89 | Khabarhub Khabarhub

मलेसियामा एक नेपाली युवा बेपत्ता

दोहा– वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । विगत १ वर्षदेखि मलेसियामा बेपत्ता भएका बारा जिल्लाको साविक पिपरा सिमरा गाउँ विकास समिति र हालको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ का रमेश लाल बछारलाई भेटाएमा खबर गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ ।  दूतावासका अनुसार बछार मलेसियाको अफ्रा सर्भिसेस एसडीएन…