प्रवास « Khabarhub

वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका एक नेपालीको निधन

काठमाडौँ– वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगएका एक जना नेपालीको निधन भएको छ । स्थायी घर म्याग्दी भएका ५३ वर्षीय भगवान मल्लको उपचारका क्रममा लिस्बनस्थित शान्ता मारिया अस्पतालमा गत सोमबार निधन भएको हो । सामाजिक सञ्जालमा भीम केसी कमलले उनको निधले अत्यन्तै मर्माहित बनाएको उल्लेख गरेका छन् । उलने सामाजिक सञ्जालमा लेखेका छन्, ' स्थायी घर…