प्रवास Archives | Page 72 of 99 | Khabarhub Khabarhub

कतारमा श्रमिकको न्यूनतम तलब बृद्धि, हजारौँ नेपाली लाभान्वित हुने

दोहा -  कतारमा श्रमिकको न्यूनतम तलब बृद्धि भएको छ । अब कतारमा कार्यरत हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ । यसले कतारमा खाना तथा आवाससहित न्यूनतम तलव १ हजार ८ सय रियाल हुनेछ । यसघि ९ सय रियाल र खाना बापत ३ सय गरी १२…