प्रवास Archives | Page 73 of 89 | Khabarhub Khabarhub

कुवेतमा ५१ जना नेपालीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ५१ पुगेको छ । कुवेतका लागि नेपाली रादूत दुर्गाप्रसाद भण्डारीका अनुसार थप २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै मंगलबारसम्ममा कुवेतमा ५१ जना नेपाली संक्रमित भएका छन् । कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । कुवेतमा मंगलबारसम्म ३ हजार ४४० जनामा संक्रमण देखिएको छ भने २३…