प्रवास Archives | Page 70 of 89 | Khabarhub Khabarhub

उद्धारका लागि थाइल्याण्डमा रहेका नेपालीको माग

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न मुलुक पुगेका नेपालीहरुले आफूहरुलाई स्वदेश फर्काउन नेपाल सरकारलाई अपिल गर्दै आएका छन् । खाडी मुलुकमा पुगेका नेपाली श्रमिकहरुको अवस्था दयनीय बन्दै गएको छ । उनीहरु नेपाल फर्कनका लागि दैनिक दुतावास पुग्ने गरेका छन् । दूतावासले फर्काउने आश्वासन बाहेक अरु केही गर्न सकेको छैन ।…