प्रवास Archives | Page 72 of 89 | Khabarhub Khabarhub

अमेरिकामा दाहसंस्कार रोकिएका ५ नेपालीको नेपाली मूलका सांसद भण्डारीको पहलमा अन्त्येष्टि

काठमाडौं -  कोरोना भाइरसको संक्रमणपछि अमेरिकामा मृत्यु भएका ५ नेपालीको उतै अन्त्येष्टि गरिएको छ । न्यूयोर्कमा मृत्यु भएका अनिल लिम्बु, निमा शेर्पा, अजय छोंचु, बिष्णु कुमार राई र पवन मल्लको अमेरिकामै अन्तिम संस्कार गरिएको हो । कोरोना भाइरसको महामारीले शव व्यवस्थापनमा पालो पाउन नसकेको तथा खर्च अभावमा समस्या खेपिरहेका नेपालीलाई नेपाली मूलका अमेरिकी सांसद ह्यारी…