Live on
Your Voice, Your Power
दोहा - ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली (ढकाल ) र ओमानका लागि मित्रराष्ट्र फिलिपिन्सका राजदूत इमेल्दा प्यानोलोङ्गबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाली दूतावासको कार्यकक्षमा भएको भेटमा राजदूतद्वयले दुई देशको आपसी सम्बन्ध तथा पारस्पारिक सहयोगका सम्बन्धमा छलफल गरेको दूतावासले जनाएको छ । यस्तै राजदूत ढकालले ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग कोभिड-१९ को महामारी लगायत समसामयिक…