प्रवास « Khabarhub

५५ दिनदेखि साउदीको सडकमा बास

दोहा- वैदेशिक रोजगारीका लागि ७ महिनाअघि साउदी अरब पुगेका एक नेपाली युवा सडक जीवन जीउन बाध्य भएका छन् । काठमाडौँस्थित साइनिङ स्टार म्यानपावरमार्फत साउदीको अल मल्की कम्पनीमा पुगेका स्याङ्जा पुतली बजार नगरपालिकाका अनिल मिया अलपत्र परेका हुन् । कम्पनीले २ महिनादेखिको तलब दिएको छैन भने बसेको कोठा पनि छोड भनेपछि उनको बास ५५ दिनदेखि सडकमा…