प्रवास « Khabarhub

लद्दाख केन्द्रशासित क्षेत्र बनेको १ वर्ष पुगेकोमा नेपाली एकता समाजद्वारा बधाई

काठमाडौं- नेपाली एकता समाज भारतले लद्दाखलाई केन्द्रशासित क्षेत्रको विशेष दर्जा दिईएको १ वर्ष पुगेको अवसरमा बधाई दिएको छ। समाजले एक बिज्ञप्ति जारी गर्दै लद्दाखबासीलाई बधाई ज्ञापन गरेको हो । "हामी विश्वास गर्दछौं कि भारत सरकारले लद्दाखलाई केन्द्रशासित क्षेत्रको दर्जा दिइसकेपछि त्यसबाट लद्दाखका जनता मात्र लाभान्वित नभई लद्दाख क्षेत्रमा बसोबास गर्ने नेपाली पनि लाभान्वित छन ।",…