Live on
Your Voice, Your Power
दोहा : यूएईको दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द भएर अलपत्र परेका नेपालीहरुको लागि अगष्ट २३ तारिख अर्थात आइतबार बिहान उडान हुने भएको छ । उडान रद्द भएपछि गत अगस्ट १८ तारिख स्वदेश फर्किन नपाएका २६२ जना नेपालीहरुलाई नेपाल एअरलाइन्सको उडानमाफर्त नेपाल पठाउन लागिएको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्…