Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट थलिएर निको भएका धादिङका मानछिरिङ तामाङले आफूले नयाँ जीवन पाएको बताएका छन् । उनले फेसबुकमा मार्च २२ तारिख यताका सबै घटनाक्रम बताउँदै कोरोना भाइरससँग हेलचेक्राईँ नगर्न सुझाएका छन् । कोरोना भाइरसबाट निको भएर 'नयाँ जीवन' पाएको बताएका तामाङले कोरोना भाइरस हुँदा भएका आफ्ना सबै अनुभुतिलाई फेसबुकमार्फत व्यक्त गरेका छन् ।…