Live on
Your Voice, Your Power
सिड्नी– अस्ट्रेलियामा एकजना १८ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका नेपालीलाई शुक्रबार अदालतमा उपस्थित गराइएको छ । अस्ट्रेलिया प्रहरीले नेपाली मूलका २५ वर्षीय युवकलाई वैशाख १२ गते हस्र्टभिलबाट पक्राउ गरेको थियो । उनलाई शुक्रबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको हो । गत चैत ५ गते एक १८ वर्षीया युवती जागिरको लागि अन्तर्वार्ता दिन…