प्रवास « Khabarhub

कोरोनाभाइरसले अमेरिकामा थप एक नेपालीको मृत्यु

अमेरिका- कोरोनाको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । कोरोनाभाइरसका कारण न्युयोर्कमा ङिमा तेम्बा शेर्पाको निधन भएको हो। शेर्पा किदुग अमेरिकाले श्रद्धान्जली व्यक्त गर्दै शेर्पाको निधनको पुष्टि गरेको छ। शेर्पा किदुगका आजीवन सदस्य ङिमा तेम्बा शेर्पाको आज बिहान क्वीन्सको एल्मर्स्ट अस्पतालमा असामयिक निधन भएको अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले बताए। ङिमा तेम्बा…